• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रिमियर सेक्युरिटिज कम्पनीको स्याङ्जा वालिङमा शाखा विस्तार

  •    शुभेच्छा न्यूज  /२२ भाद्र २०८०, शुक्रबार २१:१६ ,  प्रकाशीत
  • प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेड स्टक ब्रोकर नं ३२ ले आजदेखि स्याङ्जाको वालिङमा शाखा विस्तार गरेको छ ।

    शाखाको एक समारोहका बीच गण्डकी प्रदेश सभा सदस्य भोजराज अर्यालले उद्घाटन गरे ।

    कार्यक्रममा प्रदेश सभा सदस्य अर्यालले कम्पनीले यस क्षेत्रमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ शाखा विस्तार गरेकोमा खुसी व्यक्त गरे । कम्पनीले सेवा प्रवाहलाई प्रभावकारी बनाउने उनले विश्वास व्यक्त गरे ।

    कार्यक्रमका अध्यक्ष एवम् कम्पनीका अध्यक्ष प्रबन्ध निर्देशक रविन्द्र प्रसाद न्हुछें प्रधानले कम्पनीले सेवालाई प्रभावकारी बनाइने बताए ।

    कम्पनीका सञ्चालक सन्तोषमान श्रेष्ठले सेवालाई सहज र प्रभावकारी बनाउने लक्ष्यका साथ वालिङमा शाखा विस्तार गरेको बताए ।

    कम्पनीका शाखा प्रमुख सूर्य खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा शाखा प्रबन्धक दीपक पौडेलले स्वागत गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.