• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्थानीय पूर्बाधार बिकास कार्यालयका कार्यालय प्रमुख थापाको बिदाइ

  •    शुभेच्छा न्यूज  /२७ भाद्र २०८०, बुधबार १५:५९ ,  प्रकाशीत
  • स्थानीय पूर्बाधार बिकास आयोजना कार्यालय गण्डकीका कार्यालय प्रमुख कुमार थापाको बिदाइ

    स्थानीय पूर्बाधार बिकास आयोजना कार्यालय गण्डकी प्रदेशका कार्यालय प्रमुख कुमार थापाको बिदाइ गरिएको छ।

    बुधबार जिल्ला समन्वय समिति कास्कीको सभाहलमा विशेष कार्यक्रमको आयोजना गरि थापाको बिदाइ गरिएको हो ।

    कार्यक्रममा सह सचिब थापाले आफू जहाँ रहेपनी समृद्ध गण्डकीको निम्ति चिन्तन्शिल रहने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्णलाई आभार प्रकट गरे।

    कार्यक्रममा कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल ,श्रम कार्यालय पोखराका प्रमुख सुरेशराज ढकाल, भुमी आयोग कास्कीका सदस्य सोम बहादुर नेपाली ,जिससका शाखा अधिकृत झबिश्वर रेग्मी, श्रम कार्यालय पोखराका शाखा अधिकृत लक्ष्मण बराल,लेखा अधिकृत लक्ष्मण बस्नेत,नायब सुब्बा सरस्वती गौतम, जिसस कास्की प्रमुखका स्वकीय सचिब रामजी प्रसाद लम्साल लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

    बिगत २७ महिनादेखी सो कार्यालय कार्यरत वरिष्ठ इन्जिनियर ( सुपरिटेन्डेन्ट अफ इन्जिनियर्स ) समेत रहेका थापाको पोखराबाट स्थानीय पूर्बाधार बिकास आयोजना बिभाग काठमाडौमा स्थानान्तरण भएको हो ।

    जिल्ला समन्वय समिति कास्कीका सदस्य राजु अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.