पोखरा काहुँखोलमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
गएराती मादी गाउँपालिकाको ताप्रेडाँडाबाट सिक्लेसतर्फ जाँदै गरेको ग १ त ६०६७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तनहुँ घर भई पोखरा १३ कसेरीदाना बस्ने २० वर्षीय ट्याक्टरका सह चालक सुजन नेपालीको उपचारको क्रममा पोखरा स्वास्थ्य प्रतिष्ठानमा मृत्यु भएको हो ।
सडकबाट अन्दाजी ५० मिटर तल ट्याक्टर खस्दा गम्भिर घाइते भएका नेपालीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ट्याक्टर दुर्घटनापछि चालक सोमबहादुर बिकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Related