पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा विरामीको मृत्यु भएपछि चिकित्सकमाथि हातपात भएको छ ।
लमजुङकी ५७ वर्षीया सुकमाया दुरालाई उपचारका लागि अस्पताल ल्याइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तबाट चिकित्सकमाथि हातपात भएको हो ।
सामान्य स्वास्थ्य अवस्था भएकी दुरालाइ उपचारका लागि अस्पताल ल्याइएको भएपनि चिकित्सकले बिरामीको अवस्थाका वारेमा जानकारी नदिइ अकस्मात मृत्यु भएको बताएपछि आक्रोशित भएका आफन्तको भनाइ छ ।
उनीहरुले अस्पतालका केही सीसा फुटाएका छन् । स्थिति तनावग्रस्त भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

Related