घरको छतबाट खसेर तनहुँको व्यास नगरपालिका १२ छिर्कनेमा २२ महिनाको बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनिष सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घरको छतमा खेल्दै गरेको अवस्थामा खसेका उनको उपचारका क्रममा पोखरामा मृत्यु भएको हो । उनलाई तत्कालै दमौली अस्पतालमा प्राथमिक उपचार पश्चात पोखरा पठाइएको थियो ।

प्रहरीका अनुसार घटना बारे अनुसन्धान भइरहेको छ ।
Related