अभिनेता अनमोल केसी पक्राउ शुभेच्छा न्यूज /१२ आश्विन २०८०, शुक्रबार १८:३६ , प्रकाशीत अभिनेता अनमोल केसी पक्राउ परेका छन् । केसीलाई प्रहरीले भक्तपुरको साँगाबाट पक्राउ गरेको हो । चलचित्रमा अभिनयका लागि एडभान्स लिएर काम नगरेको आरोप केसीमाथि लागेको छ । सोही आरोपमा प्रहरीले केसीलाई पक्राउ गरेको हो । केसीमाथि रावायण चलचित्रका लागि १० लाख एडभान्स लिएको र काम गर्ने बेलामा सहमति नभएको भन्दै हिँडेपछि केसीविरुद्ध प्रहरीमा उजुरी परेको थियो । चलचित्रका निर्देशक सुदर्शन थापाले केसीले विश्वासघात गरेको प्रतिक्रिया दिए । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
अभिनेता अनमोल केसी पक्राउ परेका छन् । केसीलाई प्रहरीले भक्तपुरको साँगाबाट पक्राउ गरेको हो ।
चलचित्रमा अभिनयका लागि एडभान्स लिएर काम नगरेको आरोप केसीमाथि लागेको छ । सोही आरोपमा प्रहरीले केसीलाई पक्राउ गरेको हो ।
केसीमाथि रावायण चलचित्रका लागि १० लाख एडभान्स लिएको र काम गर्ने बेलामा सहमति नभएको भन्दै हिँडेपछि केसीविरुद्ध प्रहरीमा उजुरी परेको थियो ।
चलचित्रका निर्देशक सुदर्शन थापाले केसीले विश्वासघात गरेको प्रतिक्रिया दिए ।
Related