पोखरा बागलुङ राजमार्ग अन्तरगत पर्ने पर्बतको कुश्मा नगरपालिका वडा नं ७ तमादीखोलामा आएको बाढीले टाटा सुमो जिप बगाउँदा ३ जना बेपत्ता भएका छन् ।
शनिबार राती सात बजेको समयमा आएको भिषण वर्षा सहितको बाढिले यात्रु सहित ग १ ज ६२१३ नम्बरको यात्रुबहाक टाटा सुमो जिप बगाएको हो ।
साँझमा आएको बाढिले ग १ ज ६२१३ नम्बरको यात्रुबहाक टाटा सुमोलाई बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक खुमलाल भुषालले जानकारी दिए ।
भुषालका अनुसार वेपत्ता सवारी साधनको खोजी भईरहेको छ । एक्कासी आएको बाढिको अवस्था बुझन चालक गाडीबाट झरेको बेलामा एक्कासी आएको बाढिले सवारी सधान बगाएको भुषालले बताएका छन् ।
गाडिमा सबार ४ जना मध्ये चालक बसन्तबहादुर थापा लाई जिल्ला प्रहरी कार्यालय पर्बतले नियन्त्रणमा लिएको छ ।
वेपत्ता यात्रुहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Related