पोखरा सहित पश्चिम नेपालमा भूकम्पको धक्का महसुस शुभेच्छा न्यूज /१६ आश्विन २०८०, मंगलवार १५:५७ , प्रकाशीत पोखरा सहित पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा पश्चिम नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको हो । ३ बजेर ५ मिनेटमा पुनः अर्को धक्का महसुस भएको छ । गण्डकी, कर्णाली, लुम्बिनी र वाग्मती प्रदेशका केही भागमा समेत धक्का महसुस भएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरा सहित पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।
मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा पश्चिम नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।
बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको हो । ३ बजेर ५ मिनेटमा पुनः अर्को धक्का महसुस भएको छ ।
गण्डकी, कर्णाली, लुम्बिनी र वाग्मती प्रदेशका केही भागमा समेत धक्का महसुस भएको छ ।
Related