• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा २७ जना निर्विरोध निर्वाचित

  •    शुभेच्छा न्यूज  /१७ आश्विन २०८०, बुधबार १९:११ ,  प्रकाशीत
  • नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा कमिटीमा २७ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । कमिटीको १६२ पदमध्ये २७ पदमा निर्विरोध भएका हुन् । निर्वाचन मण्डलले सार्वजनिक गरेको प्रारम्भिक उम्मेदवार सूचीअनुसार २७ जना निर्विरोध भएका हुन् ।

    यी हुन् निर्विरोध निर्वाचित हुने २७ सदस्यहरुः

    आदिवासी जनजाति महिला
    जोगमाया महतो
    निर्मला थापा
    लालसुब्बा गुरुङ

    अल्पसंख्यक महिला
    सुनकुमारी भुजेल घर्ती

    गोरखा १ (संघीय निर्वाचन क्षेत्र भूगोल)
    टिकानारायण श्रेष्ठ

    गोरखा २ (संघीय निर्वाचन क्षेत्र भूगोल)
    हरिप्रसाद काफ्ले

    बाग्लुङ १ (संघीय निर्वाचन क्षेत्र भूगोल)
    लिला राना

    बागलुङ २ (संघीय निर्वाचन क्षेत्र भूगोल)
    टंकप्रसाद शर्मा पौडेल

    मनाङ (संघीय निर्वाचन क्षेत्र भूगोल)
    चिन घले

    प्रदेश मजदुर (महिला)
    संगिता पाण्डे

    जिल्ला भूगोल दलित (नवलपुर)
    कृष्णबहादुर विके

    जिल्ला भूगोल खुल्ला (मनाङ)
    बाबुराम नेपाली
    पेम्बा घले

    जिल्ला भूगोल खुल्ला (मुस्ताङ)
    हेमेन्द्र शेरचन

    जिल्ला भूगोल महिला (मुस्ताङ)
    शर्मिला गुरुङ

    लमजुङ जिल्ला भूगोल खुल्ला
    प्रेमबहादुर घले
    फूलबहादुर थापा

    लमजुङ जिल्ला भूगोल महिला
    लक्ष्मी अधिकारी
    विष्णुमाया राना

    जिल्ला लमजुङ दलित
    नन्दराम विश्वकर्मा

    संघीय निर्वाचन क्षेत्र भूगोल मुस्ताङ
    इन्द्रधारा विष्ट

    संघीय निर्वाचन क्षेत्र भूगोल म्याग्दी
    हरिकृष्ण श्रेष्ठ

    जिल्ला भूगोल म्याग्दी
    किरण सापकोटा

    जिल्ला भूगोल दलित म्याग्दी
    पुष्कर विक

    जिल्ला भूगोल दलित मुस्ताङ
    तिलक विक

    लेखा समिति
    महिला सदस्य
    मन्जु केसी
    रेखा पौडेल

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.