१० केजी ८ सय ८९ ग्राम लागूऔषध गाँजासहित पोखरामा रविन्द्र थिङ तामाङ प्रकाउ परेका छन् ।
पोखरा-३२ मजुवा स्थित सवारी साधन चोकजाँच गर्ने क्रममा १० केजी ८ सय ८९ ग्राम लागूऔषध गाँजासहित तामाङलाई प्रहरीले प्रकाउ गरेको हो ।
पक्राउ पर्ने तामाङ धादिङको गजुरी गाउँपालिका ३ क्वालसिङका रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । प्रहरीले थिङको साथबाट १० केजी लागूऔषध गाँजासहित, १ थान मोवाईल र ७ हजार ९० रुपैयाँ बरामद गरेको छ ।
प्रकाउ परेका तामाङलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Related