सेती नदि खोँचमा खसेका युवकको उद्धार शुभेच्छा न्यूज /१९ कार्तिक २०८०, आईतवार १०:४० , प्रकाशीत सेती नदि खोँचमा खसेका युवकको उद्धार गरिएको छ । पर्वत फलेवास नगरपालिका ३ घर भएका १९ वर्षीय सुदीप विश्वकर्मा पोखरा १५ खरबारी स्थित सेती खोँचमा खसेका थिए । वडा प्रहरी कार्यालय रामबजार र सशस्त्र प्रहरी फलेपाटनबाट आएको टोलीले २ घण्टाको प्रयासमा विकको डोरीको सायताले उद्धार गरेको हो । बिकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
सेती नदि खोँचमा खसेका युवकको उद्धार गरिएको छ ।
पर्वत फलेवास नगरपालिका ३ घर भएका १९ वर्षीय सुदीप विश्वकर्मा पोखरा १५ खरबारी स्थित सेती खोँचमा खसेका थिए ।
वडा प्रहरी कार्यालय रामबजार र सशस्त्र प्रहरी फलेपाटनबाट आएको टोलीले २ घण्टाको प्रयासमा विकको डोरीको सायताले उद्धार गरेको हो ।
बिकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भएको छ ।
Related