पोखराबाट बस चोरी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन ।
पोखरा ९ पृथ्वीचोकमा पार्किङ गरि राखेको ग १ ख ९६३८ नम्बरको बस चोरेर चितवन तर्फ लग्दै गर्दा भरतपुर ११ आँपटारी चेकपोष्टबाट बससहित तनहुँ म्याग्दे घर भएका १७ वर्षीय किशोर पक्राउ परेका छन् ।
उनलाई जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको र परिचय समेत गोप्य राखेको डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

Related