पोखरामा कारले स्कुटरलाई ठक्कर दिंदा एक युवतीको मृत्यु भएको छ /
एक जना गम्भीर घाइते भएकी छिन।
पोखराबाट तालचोकतर्फबाट जाँदै गरेको बिएए -००-४१ नम्बरको कारले दिउसो पोखरातर्फ आउंदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई सुन्दरीबजारमा ठक्कर ठक्कर दिदा स्कुटरमा सवार हेम्जाकी २३ वर्षीया अनिशा खड्काको मृत्यु भएको हो।
दुर्घटनामा परेर घाइते भएकी पोखरा ५ जिरो किमि बस्ने २४ वर्षीया भावना बरालको चारक अस्पतालमा उपचार भैरहेको छ।
उनीहरु दुवै जना गण्डकी मेडिकल कलेजमा अध्ययनरत् छात्र रहेको बताइएको छ ।

दुर्घटनापछी कार चालक पोखराको अर्घौं निवासी मानबहादुर बानियाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Related