पोखराको सेतीनदीमा माछा मार्ने क्रममा भिरबाट खसेको ढुंगाले लागेर एक युवकको मृत्यु भएको छ ।
सेती नदीको तुलसीघाटको भिरमुनि बसेर माछा मार्न लाग्दा माथिबाट ढुंगा खसेर लाग्दा पोखरा ९ बूने २५ वर्षका सुनिल श्रेष्ठको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो सवा ४ बजेतिर माथिबाट खसेको ढुंगाले लागेर गम्भीर भएका श्रेष्ठको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका् क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी भनाइ छ ।

Related