राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मकैको खोया प्रहार गर्ने सन्तोष रानाभाटलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति दिएको छ ।
रानाभाटलाई प्रशासनले सार्वजनिक स्थलमा अभद्र व्यवहारसम्बन्धी मुद्दामा थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
शनिबार पोखरा अंमरसिंह चौरमा चलिरहेको रास्वपाको आम सभामा बोल्दै गरेको सभापति रवि लामिछानेलाई लमजुङका रानाभाटले खोया प्रहार गरेका थिए ।

Related