• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा कारको ठक्करले दिँदा २ जना पैदल यात्रुको मृत्यु

  •    शुभेच्छा न्यूज  /१० पुष २०८०, मंगलवार ०९:२८ ,  प्रकाशीत
  • पोखरामा कारले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

    गएराति करिब १ बजेतिर पोखराको प्रस्याङमा कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको हो ।

    बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले प्रस्याङ सिद्धार्थ बैंक अगाडि ठक्कर दिंदा पोखरा –३ नदीपुर बस्ने ढालेन्द्र छन्त्याल र अर्का एक पुरुषको मृत्यु भएको हो ।

    उनीहरुलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले उद्धारगरी उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएकोमा डाक्टरहरुले मृत घोषणा गरेका थिए ।

    कार चालक फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । कारलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.