रुसी सेनामा भर्ती भएका स्याङ्जाका एक युवकको मृत्यु शुभेच्छा न्यूज /१७ पुष २०८०, मंगलवार १६:२४ , प्रकाशीत रुसी सेनामा भर्ती भएका स्याङ्जाको वालिङका एक युवकको मृत्यु भएको छ । वालिङ नगरपालिका वडा नम्बर १४ घर भएका हरि अर्यालको मृत्यु भएको हो। मृत्युको खबर परराष्ट्र मन्त्रालयमार्फत मंगलवार प्राप्त भएको बताइएको छ । नेपाली सेनाको जागिर छाडेका अर्याल करिब २ महिनाअघि दुबई हुँदै रुस पुगेका थिए । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
रुसी सेनामा भर्ती भएका स्याङ्जाको वालिङका एक युवकको मृत्यु भएको छ ।
वालिङ नगरपालिका वडा नम्बर १४ घर भएका हरि अर्यालको मृत्यु भएको हो।
मृत्युको खबर परराष्ट्र मन्त्रालयमार्फत मंगलवार प्राप्त भएको बताइएको छ । नेपाली सेनाको जागिर छाडेका अर्याल करिब २ महिनाअघि दुबई हुँदै रुस पुगेका थिए ।
Related