• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सूर्यदर्शन सहकारी ठगी प्रकरण : सञ्चालक गुरुङसहित अर्याल कारागार चलान

  •    शुभेच्छा न्यूज  /१८ पुष २०८०, बुधबार १९:०६ ,  प्रकाशीत
  • पोखराको सूर्यदर्शन सहकारी ठगीको अभियोगमा पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ (महेन्द्र भोटे) लाई पुर्पक्षका लागि थुनामा पठाउन कास्की जिल्ला अदालतले आदेश दिएको छ ।

    गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार महेन्द्र र भविश्वर मंगलबार अदालतमा उपस्थित भएपछि बयान गराएर बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको इजलासले सहकारी ठगी प्रकरणमा पूर्व सञ्चालक गुरुङसहित सहकारीका सञ्चालक समिति सदस्य भवीश्वर अर्याललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

    १८ हजार ७०० बचतकर्ताको १ अर्ब ३५ करोड अपचलन गरेको अभियोगमा सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई (जीबी) सहित १९ जनाविरुद्ध भदौ २४ मा पक्राउ पूर्जी जारी भएको थियो ।

    यसअघि सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेर पुर्पक्षका लागि कास्की कारागारमा थुनामा छन् । ग्यालेक्सी टीभीका अध्यक्ष एवं सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईसहित १५ जना अझै फरार छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.