म्याग्दीको मालिका गाउँपालिका–७ मा ढुङ्गा (छपनी) को प्रहार गरेर एक जनाको हत्या भएको छ /
शनिबार दिउँसो छपनी प्रहारबाट मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मनिषाकी सात वर्षीया नातिनी प्रियङ्का गर्बुजा र छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाइते भएका छन् । हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
मनिषालाई छपनी प्रहार गरेको देखेर बचाउन गएका प्रियङ्का र अमृतालाई आक्रमणकारीले चिर्पट प्रहार गरेर घाइते बनाइ भागेका स्थानीयको भनाइ छ ।

Related