• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा जुवातास खेल्दै गरेका ८ जना पक्राउ

  •    शुभेच्छा न्यूज  /२३ पुष २०८०, सोमबार १०:४१ ,  प्रकाशीत
  • पोखरामा जुवातास खेल्दै गरेको अबस्थामा ८ जना पक्राउ परेका छन ।

    पोखरा १२ चापापानी स्थित एक घरमा जुवातास खेल्दै गरेका आठ जनालाई लाख ३५ हजार ९८५ रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    पक्राउ पर्नेमा पोखरा १० रामबजार बस्ने ५० वर्षीया पञ्च माया गुरुङ, पोखरा ३०का ४० वर्षीय गोपी गुरुङ, पोखरा १२ फुलबारी बस्ने ५२ वर्षीया पुर्णिमा गुरुङ, पोखरा १६ दिप बस्ने ४६ वर्षीया रुपा गुरुङ, पोखरा १३ बस्ने ५२ वर्षीया देवी बहादुर गुरुङ पो्खरा १२ फुलबारी बस्ने ४१ वर्षीय धुत प्रसाद गुरुङ, पोखरा १२ चापापानी ५२ वर्षीया मैत कुमारी गुरुङ र मकवानपुरको हेटौडा घर भई हाल पोखरा ११ रानीपौवा बस्ने ५५ वर्षीया कृष्ण मायाँ थापा रहेका छन ।

    उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर ९जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने० सम्बन्धी मुद्दामा दिन पाँच म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएके छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.