पालुङटारमा करेन्ट लागेर एक जनाको मृत्यु शुभेच्छा न्यूज /५ माघ २०८०, शुक्रबार २०:३६ , प्रकाशीत गोरखाको पालुङटार नगरपालिकामा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पालुङटार नगरपालिका–६ गाँइखुरका ४८ बर्षिया अनन्त परियारको रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । परियारलाई आफ्नै बारीमा रहेको कटहरको रुख काट्ने क्रममा करेन्ट लागेको थियो । रुखले हाइटेन्सन लाइनमा छोएपछि उनी लडेर गम्भीर घाइते भएका थिए । परियारको तनहुँको लक्ष्मी अस्पतालमा उपचारका क्रममा बिहीबार दिउसो १:४० बजे मृत्यु हो। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
गोरखाको पालुङटार नगरपालिकामा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पालुङटार नगरपालिका–६ गाँइखुरका ४८ बर्षिया अनन्त परियारको रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
परियारलाई आफ्नै बारीमा रहेको कटहरको रुख काट्ने क्रममा करेन्ट लागेको थियो । रुखले हाइटेन्सन लाइनमा छोएपछि उनी लडेर गम्भीर घाइते भएका थिए ।
परियारको तनहुँको लक्ष्मी अस्पतालमा उपचारका क्रममा बिहीबार दिउसो १:४० बजे मृत्यु हो।
Related