• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीमा बैंकिङ कसुरको ग्राफ बढ्दो : तीन महिनामा २ सय ३५ मुद्दा दर्ता

  •    शुभेच्छा न्यूज  /१० माघ २०८०, बुधबार ०९:५५ ,  प्रकाशीत
  • जिल्ला प्रहरी कार्यालय कास्कीमा तीन महिनामा बैंकिङ कसुरका दुई सय ३५ मुद्दा दर्ता भएका छन् ।

    त्रैमासिक तथ्यांक अनुसार सो अवधिमा बैंकिङ कसुरसम्बन्धी सबैभन्दा बढी मुद्दा दर्ता भएको हो ।

    यस्तै सार्वजानिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुरमा ७९, आत्महत्याका २५, कर्तव्य ज्यान पाँच, ज्यान मार्ने उद्योग चार, जवरजस्ती करणी १०, जवरजस्ती करणी उद्योग एक गरी विभिन्न विषयमा पाँच सय १२ वटा मुद्दा दर्ता भएका छन् ।

    प्रहरीले नदीजन्य पदार्थ उत्खनन गर्ने ७६ सवारी कारवाहीमा पर्दा एक लाख ६२ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको जनाएको छ ।

    कार्तिकदेखि पुस मसान्तसम्मको प्रतिवेदनमा जुवातास ९ वटा मुद्दामा ६२ जना पक्राउ पर्दा ३९ लाख ६७ हजार सात सय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्त श्रवणकुमार विकले जानकारी दिए ।

    प्रहरीले तीन महिनामा फैसला कार्यान्वयन तथा फरार अभियुक्तमध्ये १५० जनालाई पक्राउ गरेको छ ।

    यस्तै प्रहरी निरीक्षक एक, प्रहरी सहायक निरीक्षक एक, प्रहरी हवल्दार एक र प्रहरी सहायक हवल्दार पाँच गरी ८ जनालाई खराब आचारण व्यवहारका कारण कारवाही समेत गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.