• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लोमस कम्पनीको बदमासी : सिटोफेन नामक सिटामोल गुणस्तरहिन, बिक्री-वितरणमा रोक

  •    शुभेच्छा न्यूज  /१७ माघ २०८०, बुधबार १६:१५ ,  प्रकाशीत
  • औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्सद्वारा उत्पादित सिटोफेन पारासिटामोल बिक्री- वितरणमा रोक लगाएको छ।

    परीक्षणका क्रममा औषधिको गुणस्तर न्यून रहेको पाइएकाले बिक्री-वितरणमा रोक लगाइएको विभागले जनाएको छ।

    विभागले आइतबार सूचना जारी गर्दै बिक्री-वितरण गर्न पूर्ण रूपमा रोक लगाएको हो। विभागका अनुसार कम्पनीको सिटी २०२३ ब्याचको ५०० एमजी पारासिटामोल ट्याबलेट न्यून गुणस्तरको भेटिएको हो।

    यस्तै, गुणस्तरहीन औषधिले शरीरमा नकारात्मक असर पुर्‍याउन सक्ने भएकाले बजारबाट फिर्ता ल्याउनसमेत विभागले निर्देशन दिएको छ।

    औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री-वितरण बन्द गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेस गर्न लोमस फर्मास्यिुटिकललाई निर्देशन दिएको छ।

    साथै, उक्त औषधि प्रयोगमा नल्याउनसमेत सर्वसाधारणलाई आग्रह गरिएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.