• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल

  •    शुभेच्छा न्यूज  /२६ माघ २०८०, शुक्रबार ०९:४८ ,  प्रकाशीत
  • मेष राशि : सन्तानको विवाह र शिक्षा सम्बन्धी मामिलामा सफलता मिल्नेछ। धार्मिक कार्यमा समय व्यतित हुनेछ, तपाईको राम्रो स्वभावका कारण मानिसहरुले सहयोग गर्नेछन्, आर्थिक मामिलामा सफलता मिल्नेछ ।

    वृष राशि : आफ्नो आवश्यकता पूरा गर्न गलत बाटोमा नलाग्नुहोस्, खराब बानीको कारण अपमानित हुनेछ। विवाहको लागि योग्य व्यक्तिहरूको लागि समय राम्रो छ। आमाको स्वास्थ्यमा चिन्ता बढ्नेछ।

    मिथुन राशि : व्यापारिक गतिविधि सामान्य रहनेछ, बाबुसँगको सम्बन्ध सौहार्दपूर्ण रहनेछ, सन्तानका गतिविधिबाट मन दुखी रहनेछ। जीवनसाथीसँग यात्राको सम्भावना छ, आर्थिक पक्ष बलियो रहनेछ।

    कर्कट राशि : बाहिरीको हस्तक्षेपले काम बिग्रन सक्छ, अपरिचितको सहयोग लिनुपर्नेछ। सवारी साधनमा खर्च हुनसक्छ, यात्राको सम्भावना छ, न्यायिक पक्ष मध्यम रहनेछ।

    सिंह राशि : कसैको दोष खोज्न बन्द गर्नुहोस्, तपाईं आफ्नो बच्चाको स्वास्थ्यको बारेमा चिन्तित रहनुहुनेछ। पारिवारिक कार्यक्रमको योजना बन्नेछ, घरजग्गासँग सम्बन्धित काम सफल हुनेछन्।

    कन्या राशि : बुवासँग महत्त्वपूर्ण विषयमा छलफल हुनेछ। समाजमा तपाईको कामको प्रशंसा हुनेछ, वाहन सुख मिल्नेछ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ ।

    तुला राशि : मानसिक शान्तिको खोजीमा रहनुहुनेछ, सन्तानको अनुकुल व्यवहारबाट खुसी हुनुहुनेछ, सवारी साधनको सुविधा मिल्नेछ, व्यापार यात्राको सम्भावना छ, आर्थिक लाभको सम्भावना छ। घर सजावटमा खर्च हुनेछ ।

    वृश्चिक राशि : तपाईं आफ्नो आमाबाबुको निर्णयबाट दुखी हुनुहुनेछ र कुनै महत्त्वपूर्ण कागजात नपाउँदा चिन्तित हुनुहुनेछ। पेट सम्बन्धी रोगले सताउनेछ, व्यापार व्यवसाय सामान्य रहनेछ ।

    धनु राशि : जीविकोपार्जनसँग सम्बन्धित समस्या हल हुनेछन्, जीवनसाथीको व्यवहारबाट रिस उठ्नेछ। सन्तानको स्वास्थ्यमा चिन्ता रहनेछ, आर्थिक पक्ष बलियो रहनेछ ।

    मकर राशि : जिद्दी व्यवहारका कारण तनावमा रहनेछ । अरु के होला भनेर सोच्यौ भने प्रगतिका धेरै नयाँ बाटोहरु निस्कनेछन् । आर्थिक लाभ हुनेछ, प्रियजनको व्यवहारबाट मन दुखी रहनेछ, सवारी साधनको सुविधा मिल्नेछ।

    कुम्भ राशि : राजनीतिमा संलग्न व्यक्तिहरुको लागि समय कमजोर छ, प्रेम सम्बन्धमा सफलता मिल्नेछ । व्यापार व्यावसाय विस्तारको सम्भावना छ, सजावटमा खर्च हुनेछ, समाजमा कीर्ति प्राप्त हुनेछ।

    मीन राशि : परिवारमा शुभकार्यको योजना बन्नेछ, अरुलाई चाँडै विश्वास गर्नुहुनेछ। कसैलाई बुझ्न हतार नगर्नुहोस्, बुवासँगको सम्बन्ध मधुर रहनेछ, यात्रा हुनेछ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल
    निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल
    यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.