गण्डकीमा शुक्रबार सार्वजनिक बिदा शुभेच्छा न्यूज /२ फाल्गुन २०८०, बुधबार १९:२६ , प्रकाशीत गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा दिइएको छ । सरकार स्थापनाको ६ वर्ष पूरा भएको अवसरमा सार्वजनिक बिदा दिने मन्त्रीपरिषद्ले बैठकले निर्णय गरेको हो । सरकारले फागुन ४ गते शुक्रबार सरकारको वार्षिकोत्सव भएकोले प्रदेश भित्रका सबै सरकारी तथा सार्वजनिक निकायका काम बन्द गर्न सूचना जारी गरेको हो । २०७४ सालको आम निर्वाचनबाट सांसदहरु निर्वाचित भएपछि फागुन ४ गते पहिलो पटक सरकार गठन भएको थियो । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा दिइएको छ ।
सरकार स्थापनाको ६ वर्ष पूरा भएको अवसरमा सार्वजनिक बिदा दिने मन्त्रीपरिषद्ले बैठकले निर्णय गरेको हो ।
सरकारले फागुन ४ गते शुक्रबार सरकारको वार्षिकोत्सव भएकोले प्रदेश भित्रका सबै सरकारी तथा सार्वजनिक निकायका काम बन्द गर्न सूचना जारी गरेको हो ।
२०७४ सालको आम निर्वाचनबाट सांसदहरु निर्वाचित भएपछि फागुन ४ गते पहिलो पटक सरकार गठन भएको थियो ।
Related