तामाङसँगै माछा मार्न गएका सोही ठाउँमा ४३ वर्षीय रक्सेस तामाङ अझै बेपत्ता छन्। उनको सशस्त्र प्रहरी बल नेपाल नम्बर–२४ कालिका गणबाट गएको गोताखोर र विपद् उद्धार टिमले खोजी गरिरहेको छ।
पाँच जनाको समूहमा आइतबार दिउँसो उनीहरु माछा मार्न गएका स्थानीयले बताएका छन्।
पोखरास्थित सेती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका– १७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा पोखरा १ घर भएका ४० वर्षीय गंगा तामाङको मृत्यु भएको हो ।
आइतबार दिउँसोदेखि नदीमा बेपत्ता तामाङको शव गएराति सशस्त्र प्रहरीले नदीबाट निकालेको हो।

Related