• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल

  •    शुभेच्छा न्यूज  /१६ फाल्गुन २०८०, बुधबार ०९:३१ ,  प्रकाशीत
  • मेष : दिन राम्रो छ। गणेशको पूजा गर्नु फाइदाजनक हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। हरेक क्षेत्रको लगानीबाट फाइदा मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    वृष : नयाँ साथी र नयाँ ठाउँको भ्रमणले दिन रमाइलोसँग बित्नेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। साथी र परिवारको साथ मिल्नेछ।

    मिथुन : सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुने दिन छ। मेरो भन्नुभन्दा हाम्रो अभियानमा लाग्नु राम्रो हुन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। दिन रमाइलोसँग बित्नेछ।

    कर्कट : लामो यात्रा नगर्नु राम्रो हुन्छ। यात्रा गर्नैपर्ने भए पश्चिम नजानु उत्तम हुन्छ। वैदेशिक क्षेत्रको लगानीमा प्रयास गर्नु फाइदाजनक हुनेछ। धेरै बोल्ने साथी सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ। परिवारको सहयोगले दिन रमाइलो हुनेछ।

    सिंह : आफूले आफूलाई महत्त्व दिन बिर्सिएमा धेरै अवरोधको सामना गर्नुपर्ने हुनसक्छ। सामाजिक र आर्थिक क्षेत्रमा नाम र दाम एकसाथ हुने देखिँदैन। साथीभाइ र परिवारले भने आज तपाईंलाई साथ दिने योग छ।

    कन्या : समय राम्रो छ। व्यापारमा नाफा कमाउने योग छ। समाजमा सम्मान प्राप्त हुनेछ। वैदेशिक लगानीमा आर्थिक उन्नती हुनेछ। चिसोबाट जोगिनु राम्रो हुन्छ। शिक्षामा सफलता मिल्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

    तुला : अचानक पेट सम्बन्धी समस्याले दुःख दिनसक्छ। आफ्नो स्वास्थ्यको ख्याल आफै गर्नु राम्रो हुन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशमा गरेको लगानी सफल हुनेछ। परिवारको साथ मिल्नेछ।

    वृश्चिक : दैनिकी सामान्य छ। आफ्नो निन्दा सुन्नुपर्ने हुनसक्छ। गलत काम खोज्ने साथी सक्रिय भएकाले साथीसँग सचेत हुनुपर्ने देखिन्छ। शिक्षाबाट फाइदा हुनेछ। परिवारको सहयोग मिल्नेछ।

    धनु : दिन राम्रो छ। सामाजिक क्षेत्रमा प्रगति हुनेछ। परोपकारमा मन जानेछ। लगानी भए वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रशंसा सुन्ने योग रहेको छ।

    मकर : समय राम्रो छ। शिवको दर्शन गरेर दिनको सुरुवात गर्नु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ। अध्ययनमा मन जानेछ। वैदेशिक रोजगारीमा सफलता मिल्नेछ। परोपकारमा मन जानेछ।

    कुम्भ : अचानक टाउको दुख्ने हुनसक्छ। यसको पीडा दिनभर रहने देखिन्छ। हनुमानको चिन्तन गर्नाले शनिदेवको छायाबाट बच्न सकिन्छ। आर्थिक सफलता र सामाजिक सम्मान प्राप्त हुनाले दिन रमाइलो हुनेछ। परिवारमा भने समस्या हुनसक्छ।

    मीन : अचानक आर्थिक लाभ हुनेछ। आफन्तको सहयोग मिल्नेछ। आफ्नो लागि समय छुट्याउनु आवश्यक छ। धार्मिक संगत बढ्ने देखिन्छ। व्यापारमा लाभ हुनेछ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल
    निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल
    यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.