• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मावन बेचबिखनको मुद्धामा फरार होटल सञ्चालक पक्राउ

  •    शुभेच्छा न्यूज  /१९ फाल्गुन २०८०, शनिबार १७:३२ ,  प्रकाशीत
  • मावन बेचबिखनको मुद्धामा फरार रहेका होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

    काभ्रेपलान्चोक पाँच खल घर भइ हाल पोखरा जाल्पारोडमा खाजा घर संचालन गर्दै आएका केशव भुजेललाई महिला तथा बालबालिकालाई ललाइफकाइ विभिन्न प्रलोभनमा पारी यौनजन्य कार्यमा लगाउँदै आएको आरोपमा प्रहरीले मालेपाटनबाट पक्राउ गरेको हो ।

    भुजेलसहित अन्य दुई जनाविरुद्ध पुस १९ गते मानव बेचविखनको आरोप लागेकोमा त्यसपश्चात अनुसन्धानका क्रममा भुजेल संलग्न भएको भेटिएपछि उनी फरार भएका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.