पोखरामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
लेकसाईड हल्लनचोकबाट जिरोकिमीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-३४ प ५६२१ नम्वरको मोटरसाइकल सडकको डिभाइडरमा ठोक्कीदा गम्भिर घाईते भएका २ जनाको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
शनिबार बिहान भएको दुर्घटनमा घाइते भएका कैलाली सोनापुर ३ घर भएका २८ बर्षिय महेश आचार्य र ३० बर्षिय शैलेन्द्र उपाध्यायको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक दुदैको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा राखिएको छ ।

Related