कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबहाक बस धादिङको घाटबेँसीस्थित त्रिशुलीमा खस्दा मृत्यु हुनेको संख्या सात जना पुगेको छ ।
विहान ५ बजे धादिङकाे गजुरी गाउँपालिका-५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट लु २ ख २१२१ नम्बरको यात्रुवहाक बस त्रिशुलीमा खस्दा एक जना महिलासहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् ।
बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related