कास्की भूकम्पको धक्का शुभेच्छा न्यूज /२६ फाल्गुन २०८०, शनिबार ०९:२४ , प्रकाशीत कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बिहान कास्की जिल्ला केन्द्रबिन्दु भएर बिहान ७ः३० बजे ४ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु कास्की जिल्लाको पर्चे आसपास भएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बिहान कास्की जिल्ला केन्द्रबिन्दु भएर बिहान ७ः३० बजे ४ म्याग्निच्यूडको भूकम्प गएको हो।
भूकम्पको केन्द्रबिन्दु कास्की जिल्लाको पर्चे आसपास भएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।
Related