लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीको १३ औं अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
सामाजिक क्षेत्रमा सक्रिय लायन्स न्यूरोड चौतारीको लायन बर्ष २०२४÷०२५ का लागि अध्यक्षमा माधब बास्ताकोटी निर्विरोध निर्वाचित भएका छन । बास्ताकोटी यसअघि क्लवको प्रथम उपाध्यक्षमा रहि विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।
त्यसैगरी क्लवको प्रथम उपाध्यक्षमा पुर्ण बहादुर थापा निर्वाचित भएका छन् । दृतिय उपाध्यक्षमा राजेश श्रेष्ठ र तृतिय उपाध्यक्षमा बेदप्रसाद (शंकर) अधिकारी निर्वाचित भएको निर्वाचन कमिटीका संयोजक एवं क्लवका निवर्तमान अध्यक्ष कृष्ण बहादुर लम्सालले जानकारी दिए ।
त्यसैगरी क्लको सचिवमा हरि पन्थी निर्वाचित भएका छन भने सहसचिबमा केशरी प्रसाद तिवारी निर्वाचित भएका छन्। क्लवको कोषाध्यक्षमा गणेश सेन्चुरी र सहकोषाक्ष्यमा माधब आचार्य निर्वाचितएका छन्।
यस्तै मार्केटिङ चियरपर्सनमा दिनेश तुलाधर, मेम्बरसिप चियर पर्सनमा मुक्तिनाथ ढकाल निर्वाचित भएका छन । त्यसैगरी डाइरेक्टरहरुमा डा.कमल प्रसाद चपाई,चुल प्रसाद श्रेष्ठ, सन्तोष शेरचन चयन भएका छन ।
क्लवको सल्लाहकारमा पुर्व अध्यक्षहरु बलराम बडाल, नरहरि पौड्याल, अर्जुन गिरी, दिपक घिमिरे, पवित्रमणी पोखरेल, ध्रुव प्रसाद रेग्मी, नगेन्द्र प्रसाद पोखरेल,क्षेत्र बहादुर बराल क्षत्री, शिवराज बराल, तुलसी प्रसाद पोखरेल, कृष्ण बहादुर लम्साल र अर्जुन प्रसाद पौडेल रहेका छन् ।

Related