कास्कीको अन्नपुर्ण गाउँपालिका भदौरेमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
पोखराबाट सल्यानतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जीप अन्नपूर्ण गाउँपालिकाको भदौरे देउराली नजिकैको थामडाँडामा दुर्घटनाहुँदा २ जनाको मृत्यू भएको हो । मृतकको पहिचान खुल्न बाँकी छ ।
दुर्घटनामा घाईते भएका १० जनालाइ उद्धार गरि उपचारका लागि पोखरा ल्याइएको छ ।
सडकबाट करीब २ सय मिटर तल जीप खसेर दुर्घटना भएपछि घाईतेको उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित स्थानिय खटिएका छन् ।

Related