• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मुख्यमन्त्री पाण्डेको राजिनामापछि नयाँ सरकार गठनका लागि आह्वान

  •    शुभेच्छा न्यूज  /२१ चैत्र २०८०, बुधबार १५:५३ ,  प्रकाशीत
  • गण्डकी प्रदेशमा मुख्यमन्त्रीबाट सुरेन्द्र राज पाण्डेले राजिनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको छ ।

    केन्द्रमा राजनैतिक समिकरण बदलिएसंगै गण्डकीमा मुख्यमन्त्री पाण्डेले माओवादीबाट सरकारमा सहभागि भएका २ जना मन्त्रीलाइ बर्खास्त गरेका थिए ।

    त्यसपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका पाण्डेले बुधबार राजिनामा दिएका थिए । उनको राजिनामासंगै प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकार गठन गर्न आह्वान गरेका छन् ।

    मुख्यमन्त्रीबाट पाण्डेले राजीनामा दिएपछि नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख भट्टले आह्वान गरेका हुन् ।प्रदेश प्रमुखले नयाँ सरकार गठन गर्न संविधानको धारा १ सय ६८ को उपधार २ अनुसार आह्वान गरेका हुन् ।

    भट्टले संविधानको धारा १ सय ६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मिति २०८० चैत २७ गते मंगलबार दिउँसो ३ बजेभित्र मुख्यमन्त्री पदमा नियुक्ति गर्ने दाबी पेश गर्न हाह्वान गरेका हुन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.