फेवातालमा बोटिङ गर्ने क्रममा दुर्घटनामा परेका एक युवकको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ ।
साँझ बोटिङ गर्ने क्रममा अचानक आएको हावाहुरीको कारण बोट पल्टिन गई तालमा खसेका स्याङ्जा अर्जुन चौपारी –३ घर भई पोखरा लेकसाइड बस्ने २० वर्षीय शोभित परियार सकुशल उद्धार गरेको हो ।
दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपालको फेलातालस्थित रेशक्यू टावरमा तैनाथ उद्धार टोलीले उनको तत्कालै सकुशल उद्धार गरेको हो ।
हावाहुरीको कारण तालबराही मन्दिरमा अड्किएका करिब २५ जना आन्तरिक तथा बाह्य पर्यटकको समेत सोही टोलीले सकुशल उद्धार गरेको छ ।

Related