पोखराबाट डेढ किलो गाँजासहित एकजना पक्राउ सुभेक्षा न्युज /२८ चैत्र २०८०, बुधबार १९:४४ , प्रकाशीत पोखराबाट प्रहरीले १ किलो ५ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी नौडाँडाबाट खटिएको प्रहरीले अन्नपूर्ण गाउँपालिका-१ फल्लापानी बस्ने ४२ वर्षीय कृष्ण बहादुर सुनारलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखराबाट प्रहरीले १ किलो ५ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी नौडाँडाबाट खटिएको प्रहरीले अन्नपूर्ण गाउँपालिका-१ फल्लापानी बस्ने ४२ वर्षीय कृष्ण बहादुर सुनारलाई पक्राउ गरेको हो ।
उनलाई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Related