गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार ३ बजेदेखि बैठक बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् /
संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख भट्टले अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ ।

Related