गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
विपक्षी दलले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै बहिष्कार गरेकाले प्रदेश सभामा बिपक्षी बेन्च खाली भएपछि स्थगित गरिएको छ ।
नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश सभा बैठक बहिष्कार गर्ने निर्णय लिएपछि विपक्षीबिनै बसेको प्रदेश सभा बैठक अधिवेशन आह्वानको पत्र सुनाएर प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

Related