बिरौटा क्लबको निशुल्क दन्त शिबिर सम्पन्न गरेको छ ।
शनिबार क्लबले पोखरा १७ बिरौटास्थित आफ्नै भबन रहेको यज्ञशालामा निशुल्क दन्त परिक्षण शिविरको आयोजना गरेको हो ।
बिन्ध्यबासिनी डेन्टल केयर प्रा लिको प्राबिधिक सहयोगमा सम्पन्न भएको शिविरमा २१० जना बिरामीहरूको निशुल्क दन्त परिक्षणसहित औषधि वितरण गरिएको क्लवका अध्इक्ष शोभा कान्त पौडेलले जानकारी दिए ।
उक्त शिविरमा आवस्यक पर्ने औषधि बिरौटा मेडिको फर्मा, ग्यालेक्शी हस्पिटल, आयुश क्रिएशनले उपलध्ध गराएको उनले बताए ।
शिविरको प्रमुख अतिथि एवं समाजसेबी चन्द्रकान्त बराल, संस्थापक अध्यक्ष खगराज आचार्यले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा क्लवका पूर्ब अध्यक्ष कार्य समितिका पदाधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रममा टुथ पेष्ट ब्रश समेत बितरण गरिएको थियो । कार्यक्रम क्लब सचिव ओम प्रकाश बरालले संचालन गरेका थिए ।

Related