• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बाल संगठन तनहुँको सभापतिमा तिमल्सेना

  •    शुभेच्छा न्यूज  /१७ बैशाख २०८१, सोमबार ११:३० ,  प्रकाशीत
  • नेपाल बाल संगठन तनहुँको सभापतिमा मदन तिमल्सेना मनोनित भएका छन् ।

    नेपाल बाल संगठनको विधान २०४९ को धारा ३७ (ग) बमोजिम तिमल्सेनालाई नेपाल बाल संगठन जिल्ला तदर्थ कार्यसमिति तनहुँको सदस्य पदमा सभापतिको समेत जिम्मेवारी वहन गर्ने गरि मनोनयन गरिएको हो ।

    जस अनुसार तिमल्सेनाले नेपाल बाल संगठनको विधान, २०४९ को उद्देश्य अनुरुप संगठनको जिल्लामा रहेका चल, अचल सम्पत्तिको व्यवस्थित अभिलेख राख्न, त्यसको संरक्षण गर्न साथै संरक्षणविहिन बालबालिकाहरुलाई संरक्षकत्व प्रदान गर्ने, बालहित सम्बन्धि कार्यमा महत्वपूर्ण योगदान गर्नुपर्नेका साथै संगठनको केन्द्रको निर्देशन बमोजिम अन्य कार्य गर्नुपर्ने केन्द्रीय अध्यक्ष विद्या उपाध्याय न्यौपानेद्धारा जारी परिपत्रमा जनाईएको छ ।

    आफू योग्य सम्झेर गरिमामय सभापतिको समेत जिम्मेवारी प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दैै तिमल्सेनाले आफूले बाल संगठनको बिधान र मर्म अनुरुप कार्य गर्ने बताएका छन् ।

    विभिन्न संघसंस्थामा आवद्ध तिमल्सेना नेपाल क्रिकेट संघ *क्यान) तनहुँको पनि अध्यक्ष रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.