पर्वतको जलजला गाउँपालिका–२, मल्लाजमा एक दम्पतीको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् ।
गएको चैत २० मल्लाजको दहमा स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती अन्दाजी ६७ वर्षीया कमला जिसीको हत्या आरोपमा म्याग्दीका कृष्ण विक र दीपक परियारलाई पक्राउ गरिएको हो ।
विकलाई म्याग्दी र परियारलाई पोखराबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वत सीआईबीको संयुक्त टोलीलाई उनीहरूलाई पक्राउ गरेको प्रहरीले जानकारी गराएको छ ।

Related