कास्कीको पर्यटकीय गाउँ घान्द्रुकबाट ३ जना पक्राउ परेका छन् ।
पोखराबाट घान्द्रुक पुगेका पर्यटकहरू रमाइलो गरिरहेको ठाउँमा पुगेर अभद्र व्यवहार गर्ने बागलुङ जैमिनी नगरपालिका ८ बस्ने २८ वर्षीय भीम थापा, सोही ठाउँका ३१ वर्षीय डोलनाथ पौडेल र २९ वर्षका तेज हमाल पक्राउ परेका छन् ।
होटल सञ्चालक र कर्मचारीले समेत सम्झाउँदा नमानेर बियरको बोतल र लाठीले प्रहार गर्दै घाइते बनाएको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा ५ दिन म्याद थपेर अनुसन्धान थालिएको छ ।

Related