कास्कीको मर्दी खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो मर्दी खोलामा पौडी खेल्नेक्रममा डुब्दा माछापुच्छ्रे ५ रिभान, आनन्दठाँटीका शिवबहादुर थापा मगरको मृत्यु भएको हो ।
भेडाबारी अस्थायी प्रहरी पोष्टबाट खटिगएको टोलीले स्थानीयको सहयोगमा खोलाबाट शव बाहिर निकालेर पोष्टमार्टमका लागि पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Related