स्याङ्जामा राति सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा भारत मोतीहारी घर भई हाल स्याङजा पुतलीबजार १ घुम्तीमा बसोबास गर्दै आएका ३५ वर्षीय सुनिलकुमार शाह रहेका छन् ।
ग २० प ८५६१ नम्बरको मोटरसाइकल आइतबार राति पुतलीबजार-१४ आमडाँडामा अनियन्त्रित भइ दुर्घटना हुँदा गम्भीर घाइते भएका शाहको स्याङ्जामा प्राथमिक उपचार पश्चात पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

Related