गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुईजना मन्त्री नियुक्त गरेका छन ।
बुधबार मुख्यमन्त्री नियुक्त भएपछि उनले कास्कीबाट निर्वाचित कांग्रेसका सांसद विन्दुकुमार थापालाई सामाजिक विकास मन्त्री र अर्का लमजुङका प्रदेशसभा सदस्य डा. टकराज गुरुङलाई अर्थमन्त्रीमा नियुक्त गरेका छन ।
मुख्यमन्त्री पाण्डेसहित तिनै जनाले आजै शपथ लिएका छन ।
कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका उपनेता थापा प्रदेशसभाको अघिल्लो कार्यकालमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको मन्त्रिपरिषदमा कानुन मन्त्री बनेका थिए । तर, गुरुङ भने पहिलोपटक मन्त्री बनेका हुन ।

Related