• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्राइम सहकारीमा हिनामिना गरेको कसूरमा थप तीन जना पक्राउ

  •    शुभेच्छा न्यूज  /८ असार २०८१, शुक्रबार २०:५१ ,  प्रकाशीत
  • पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्थामा हिनामिना गरी ठगी गरेको कसूरमा थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    गैह्पाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था हिनामिना गरी ठगी गरेको कसूरमा थप तीन जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोली पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा पोखरा १८ बस्ने ५५ वर्षीयकी धनकुमारी गुरुङ, पोखरा ८ बस्ने ४७ वर्षकी सीताकुमारी गुरुङ र पोखरा ३ तेर्सापट्टी बस्ने वर्ष ४७ का जीवन सार्की रहेका छन् ।

    पक्राउ परेका तीन जनालाई नै कसूर अभियोग बमोजिम सजायका लागि जिल्ला अदालत कास्कीमा पेस गरिएको प्रहरीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.