स्याङ्जामा पहिरोले घर भत्किदाँ आमा छोरीको मृत्यु भएको छ ।
गएराती फेदीखोला गाउँपालिका वडा नम्बर ५ बागेफड्केमा घर माथिबाट आएको पहिरोले घर पुरिदा ३१ वर्षीया दुर्गा जिटी र उनकी ३ वर्षकी छोरी निशीकाको मृत्यु भएको हो ।
घरको पछाडिपट्टीको भाग खसेर घर भत्किदा उनीहरुको मृत्यु भएको र जिटीका ८ वर्षीय छोरा आफन्तकोमा बास बस्न गएकाले सकुशल रहेको प्रहरीले जनाएको छ ।

Related