जिप दुर्घटना हुँदा रोल्पाको तालाबाङमा एक नाबालकसहित पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ ।
माडी गाउँपालिकाको घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका परेवा छहरा भन्ने ठाउँमा दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ यात्रु गम्भीर घाइते भएका छन् ।
मृतकको सनाखत भइनसकेको प्रहरीले जनाएको छ । सडकबाट करिब चारसय मिटर तल पुगेको जिपमा ११ जना सवार थिए।

Related