पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु शुभेच्छा न्यूज /२८ असार २०८१, बिहीबार ०८:५३ , प्रकाशीत अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ । गएराति पहिरोमा घर पुरिएर बागलुङ नगरपालिका–७ तितौरेमा ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो । शर्मा घरमा एक्लै बस्दै आएकी थिइन । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ ।
गएराति पहिरोमा घर पुरिएर बागलुङ नगरपालिका–७ तितौरेमा ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।
शर्मा घरमा एक्लै बस्दै आएकी थिइन ।
Related