विश्वमै धेरै क्लव चार्टर्ड गर्न सफल लायन्स डिष्ट्रिक ‘जे’ का गभर्नर थापा सम्मानित
तपाईको प्रतिक्रिया





लायन्स क्लब अन्तर्राष्ट्रियले तोकेको समयसीमा भित्र विश्वमै सबै भन्दा धेरै क्लव स्थापना (चार्टर्ड) गर्न सफल डिष्ट्रिक गभर्नर मिलन थापा सम्मानित भएकी छन ।
लायन्स क्लब अन्तर्राष्ट्रियले तोकेको समय सीमा भित्रमा १७ वटा भन्दा बढी क्लबहरु स्थापना (चार्टर्ड) गर्न सफल डिष्ट्रिक ३२५ ‘जे’ नेपालका गभर्नर मिलन थापा सम्मानित भएकी हुन्।
लायन्स अन्तराष्ट्रियले तोकेको जुलाई १८ भित्र बिश्वमै सवै बढी १७ क्लव स्थापना (चार्टर) गर्न सफल भएकी थापालाई लायन्स अन्तराष्ट्रिका अध्यक्ष फोब्रिसियो वलिभेराले बिहिबार आयोजित एक कार्यक्रमकाबीच ‘हाईएस्ट क्लव चार्टर अवार्ड’ बाट सम्मान गरेका हुन्।
लायन्स अन्तराष्ट्रियको मिसन टास्क अन्तरगत तोकिएको समय सिमाभित्र चार्टर भएका क्लब संख्याका आधारमा बिश्वभरीमै सबैभन्दा धेरै क्लब चार्टर गर्न सफल गभर्नर थापालाइ अन्तराष्ट्रिय अध्यक्ष फोब्रिसियो वलिभेराले काठामाण्डौंमा आयोजित कार्यक्रमा सम्मान गरेको डिष्ट्रिक सेक्रेटरी कृष्ण बहादुर अधिकारीले बताए ।
गभर्नर थापाले अन्तराष्ट्रियले तोकेको समय भित्र डिष्ट्रिकबाट २६ वटा क्लव चार्टरका लागि पठाएकोमा १७ वटाको मात्र चार्ट आएको हो।
Related